समृद्धि फाइनान्सको १९ औं साधारण सभा बस्दै

५ बर्ष अगाडि

काठमाडौं, समृद्धि फाइनान्स कम्पनि लिमिटेडको पुस २७ गते १९ औं साधारण सभा बस्ने भएको छ । कम्पनिको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सभा पुस २७ गते मंगलबार बिहाव ११ बजेबाट सुरु हुने छ । 

यस्तै सभा होटल सामना हेटौडामा बस्ने भएको हो । 

कम्पनिले कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै अनलाइन(भ्युचुल) मार्फत पनि सभामा उपस्थित हुनसक्ने व्यवस्था मिलाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया