एम नेपालले पुस १९ गते बोलायो साधारण सभा

५ बर्ष अगाडि

काठमाडौं , एम नेपाल लिमिटेडले पुस १९ गते दशौ साधारण सभा बोलाएको छ ।

सभा दिउँसो तीन बजेबाट दरबारमार्ग १ हिटि पोखरीमा बस्ने निर्णय भएको छ । सभामा विभिन्न प्रस्वातहरुमा छलफल गरी सोही अनुरुप निर्णय गरिने छ ।

मंसिर २८ गते बसेको सञ्चालक समितिले उक्त कुराको निर्णय गरेको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया