एनवाईएनद्वारा मानव सेवा आश्रम गोरखालाई शैक्षिक सामग्री वितरण

७ बर्ष अगाडि

चितवन–नेप्लिज युथ नेटवर्क ९एनवाईएन० समूहले मानव सेवा आश्रम गोरखालाई शैक्षिक सामग्री वितरण गरेको छ । 

मानव सेवा आश्रम गोरखाका २४ जना बालबालिकालाई झोला, कपी तथा शैक्षिक सामाग्री वितरण गरिएको एनवाईएनले  जनाएको छ ।

सहयोग कार्यक्रमा एनवाईएन समूहका एडमिन विनोद पन्त तथा बादल अधिकारीको उपस्थिति रहेको थियो ।

एनवाईएन २०७१ मा स्थापना भएको एउटा सामाजिक संजाल ‘फेसबुक’ समूह हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया