सोमबार विनिमयदर, डलरको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं, सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११७ रुपैंया ४० पैसा तोकेको छ । भने डलरको बिक्री मुल्य ११८ रुपैंया रहेको छ ।

यस्तै बैंकले युरोपिन युरोको एक रुपैंयाको खरिद मुल्य १४३ रुपैंया ९० पैसा तय गरेको छ भने बिक्री मुल्य १४४ रुपैया ६३ पैसा तोकेको छ ।

यस्तै अन्य विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ ः

 


 

५ बर्ष अगाडि

प्रतिक्रिया