नेकपा स्थायी कमिटी बैठक सुरु, ओली र उनी निकटका सहभागी भएनन्

५ बर्ष अगाडि

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक सुरु भएको छ । 

बालुवाटारमा सुरु भएको बैठकमा ओली र उनी निकटका स्थायी कमिटी सदस्यहरु भने सहभागी भएका छैनन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको दिन नेकपा स्थायी कमिटीको बैठक बसेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया