पछिल्लो २४ घण्टामा थप ५८८ मा कोरोना पुष्टि

५ बर्ष अगाडि


काठमाडौं- पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जनामा कोरोना  संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ९७ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ जना पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया