बुटवल पावर कम्पनीको निर्णय : २५ प्रतिशत लाभांश दिने

५ बर्ष अगाडि

काठमाडौं- बुटवल पावर कम्पनीले २५ प्रतिशत लाभांश दिने भएको छ । गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ । 

साथै लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । 

साधारण सभाबाट प्रस्ताव पारित भएपछि लगानीकर्ताले लाभांश पाउनेछन्  । 

५ बर्ष अगाडि

प्रतिक्रिया