काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे बालुवाटारमा सुरक्षा परिषद्को बैठक बोलाएका छन्।
बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री, गृहमन्त्री, प्रधानसेनापति र मुख्यसचिव सहभागी हुने स्रोतले जनाएको छ।
प्रतिक्रिया