राष्ट्रपतिले गरिन् संसद् विघटन,वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

५ बर्ष अगाडि

काठमाडौँ  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद विघटन गर्ने प्रस्तावबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्।

वैशाख १७ पहिलो चरण र वैशाख २७ गते दोस्रो चरण गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्।

 

५ बर्ष अगाडि

प्रतिक्रिया