प्रम ओलीले नेपालको संविधानको अपहरण गरे : जनार्दन शर्मा

५ बर्ष अगाडि

काठमाडौं – नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन 

सरकारले संसद विघटन गर्ने सिफारिस गरेपछि ट्विट गर्दै उनले भनेका छन्, ‘केपी ओलीले फेरि हाम्रो १ मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन्। यसको रक्षाका लागि सबै तयार होऔं।’

 


 

५ बर्ष अगाडि

प्रतिक्रिया