बुटवल पावरको लाभांश घोषणा, बोनस शेयर कति ?

५ बर्ष अगाडि

काठमाडौं – बुटवल पावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । गत आवको नाफाबाट कम्पनीले २५ प्रतिशत लाभांश घोषणा गरेको हो। 
त्यसमा १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश रहेको छ । 
अब प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया