काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समता लघुवित्त वित्तिय संस्थाको शेयर मुल्य समायोजन गरेको छ । उक्त कम्पनीको २० प्रतिशत बोनश शेयर सुचिकृत भएपछि नेप्सेले मुल्य समायोजन गरेको हो ।
नेप्सेले उक्त कम्पनीको नयाँ शेयर मुल्य ५५० रुपैयाँ तोकेको छ । यसअघिको कम्पनीको क्लोजिङ मुल्य ६६० रुपैयाँ थियो ।
प्रतिक्रिया