काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको आज बिहान नै बसेको सञ्चालन समितिको बैठकले हाल कायम चुत्तापुँजीको १८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
त्यसमा १३ प्रतिशत बोनस शेयर रहेको छ भने ५.५० प्रतिशत भने नगद लाभांश रहेको छ । बैंकले प्रस्ताव गरेको यो लाभांश राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।
प्रतिक्रिया