काठमाडौं, हिमालयन बैक लिमिटेडले मुद्रति निक्षेपको नयाँ ब्याजदर घोषणा गरेको छ । बैंककले आज (आइतबार)बाट लागि हुनेगरी नयाँ ब्याजद निर्धारण गरेको छ ।
मुद्रति निक्षेपको व्यक्तिगत तर्फ एक वर्ष र सोभन्दा माथिको लागि ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यस्तै बैकले संस्थापक तर्फ पनि एक र सोभन्दा माथिको लागि ७ प्रतिशत ब्याजदर तय गरेको छ ।
प्रतिक्रिया