काठमाडौं, सिभिल क्यापिटल मार्केटको पुस २६ गते १२ ओँ साधारण सभा बस्ने भएको छ ।
पुस ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पुस २६ गते आइतबार सिटिसी मल सुनधारामा बिहान ११ बजे देखि सभा गर्ने निर्णय गरेको हो ।
सभामा आ.व. ०७६र०७७ को १२ औं वार्षिक प्रतिवेदन, लेखा परीक्षकको नियुक्ति र निजको परिश्रमिक लगायत अन्य विशेष प्रस्तावहरुमा छलफल गरिनृ छ ।
प्रतिक्रिया