काठमााडौं, आशा लघुवित्त वित्तिय संस्थाको पुस २५ गते साधारण सभा बस्ने भएको छ ।
सभा फुल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुरेन्ट ककनी नुवाकोटमा बिहान ११ बजेबाट बस्ने निर्णय भएको हो ।
यस्तै सभामा विभिन्न प्रस्तावहरुमा छलफल गरिने छ ।
संस्थाको चौथो साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १२ गते १ दिन शेयर दाखिल खारेज दर्ता बन्द रहनेछ साथै नेपाल स्टक एक्सचेन्जा पुस १२ गतेभन्दा अघिल्लो दिनसम्म कारोबार भई प्रचलित कानुन बमोजिम नामसारीको लागि शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा पेश गरी सक्निुपर्ने छ ।
पुस ३ गते शुक्रबार बसृेको सञ्चालक समितिको बैठकले उक्त निर्णयहरु गरेको हो ।
प्रतिक्रिया