आजको विनिमयदर, डलर मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं, आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर ११७ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर ११८ रुपैयाँ तोकेको छ । । 

त्यस्तै, यूरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ  ९१ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ६४ पैसा रहेको छ ।

यस्तै अन्य विदेशी मुद्राको मुल्य यसवप्रकार रहेको छ ः

 

५ बर्ष अगाडि

प्रतिक्रिया