‘प्रचण्ड’ भेटेर फर्किएका ओली गृहमन्त्री भेट्न पुल्चोकमा

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोक पुगेका छन् । 

यसअघि प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । एक घण्टा वार्ता गरेर ओली खुमलटारबाट १२ बजे बाहिरिएका थिए । 

ओली–प्रचण्ड भेटवार्ता भइरहँदा उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए ।  केही समय तीनजना नेताबीच छलफल भएको थियो । भेटवार्तामा के भयो भन्ने खुलिसकेको छैन । 

५ बर्ष अगाडि

प्रतिक्रिया