एनसीसी बैंकले आफ्ना लगानीकर्ताहरुका लागी लाभांश घोषणा गरेको छ ।
आज बसेको बैंकको संचालक समितिको बैठकले गत आवको मूनाफाबाट लाभांश घोषणा गरेको हो ।
बैंकले १०.२६९५ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारण सभाले पारित गरे पछि मात्र लगानिकर्ताले पाउनेछन् ।
प्रतिक्रिया