नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकमा कर्मचारीको आवश्यक परेको छ । 

बैंकले कर्मचारीको माग गर्दै एक सूचना जारी गरेको छ । 

बैंकले सहायक निर्देशक असिस्टेन्ट डीरेक्टर र सहायक  असिस्टेन्ट पदका लागि कर्मचारीको माग गरेको हो । 

बैंकले उक्त पदहरूको लिखित परीक्षा लोक सेवा आयोगबाट लिइने जनाएको छ । 

त्यस्तै, उक्त परीक्षा केन्द्र काठमाडौं उपत्यका भित्र रहने छ ।

उक्त परिक्षामा सामिल हुन अनलाईन मार्फत् दरखास्त पेश गर्न सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया