आशा लघुवित्तको लाभांश माथि राष्ट्र बैंकको यस्तो निर्णय

५ बर्ष अगाडि

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र  बैंकले बिहीबार उक्त कम्पनीको लाभांश स्वीकृति गरेको हो । 
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । त्यसमा १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश रहेको छ । राष्ट्रबैंकले प्रस्तावित लाभांश जस्ताको त्यस्तै पारित गरेको हो । 
अब साधारण सभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउने छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया