काठमाडौं ,माछापुच्छ्रे बैंक लिमिटेडले सबै प्रकारका निक्षेपमा नँया ब्याजदर घोषणा गरेको हो । बैकले आजबाट लागु हुने गरी नँया ब्याजदर निर्धारण गरेको हो ।
बैंकले अवर्ती निक्षेपमा ७.५० प्रतिशत ब्याजदर घोषणा गरेको छ ।
यस्तै मुद्दति निक्षेपमामा ३ देखि ३ वर्ष माथिका सबै डिपोजिटमा ७.५० प्रतिशत ब्याजदर तोकेको छ ।
प्रतिक्रिया