नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ ब्याजदर घोषणा ,कुनमा कति ब्याजदर ?

५ बर्ष अगाडि

काठमाडौं ,नेपाल इन्भेष्टमेण्ट बैंकले शुक्रबार निक्षेपको नँया ब्याजदर घोषणा गरेकोे छ । बैंकले आज देखि लागु हुनेगरी नँया ब्याजदर घोषणा गरेकको छ ।

बैकले बचततर्फ २.२५ प्रतिशत देखि ४.२५ प्रतिशत ब्याजदर दिने घोषणा गरेको हो ।

यस्तै बैकले व्यक्तिगत तर्फ ५ देखि ७.२५ प्रतिशत ब्याजदर दिने भएको छ । जसमा ३ देखि ६ महिनाका लागि ५ 
प्रतिशत, ६ देखि १ वर्षका लागि ६.७५ प्रतिशत र १ वर्षमाथिको लागि ७.२५ प्रतिशत ब्यादर निर्धारण गरेका छ ।

यसैगरी संस्थापक तर्फ ५.५० देखि ७.२५ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया