काठमाडौं – केही समयअघि युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । आज उक्त कम्पनीको शेयर सुचिकृत भएको नेप्सले बताएको छ ।
नेप्सेकाअनुसार उक्त कम्पनीको ४२ हजार कित्ता शेयर सुचिकृत भएको हो ।
नेप्सेमा सुचिकृत भएसँगै आगामी आइतबारदेखि उक्त कम्पनीको नियमित शेयर कारोबार हुने नेप्सेको भनाइ छ । नेप्सले उक्त कम्पनीको पहिलो शेयर कारोबारको लागि ९८ रुपैयाँ ७९ पैसा देखि २९६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ ।
प्रतिक्रिया