पुस २४ गते महिला लघुबित्त वित्तिय संस्थाको साधारण सभा हुदैँ

५ बर्ष अगाडि

काठमाडौं, महिला लघुबित्त वित्तिय संस्थाले पुस २४ गते साधारण सभा गर्ने भएको छ । 

सभा पुस २४ गते  शुक्रबार संस्थाको केन्द्रिय कार्यालय साँगामा बिहान ११ बजेबाट बसिने छ । पुस २ गते शुक्रबार बसेको बैठकले उक्त निर्णय थरेको हो ।

यस्तै विश्वभर फैलिएको कोरोना महामारी जोखिमका कारण साधारण सभाको भिडियो कन्फ्रेन्स मार्फत पनि सहभागी हुनका लागि जुम आइडी र पार्सकोट उपलब्ध गराइने छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया