प्रभु क्यापिटलले डाक्यो १२औँ साधारण सभा

५ बर्ष अगाडि

 

काठमाडौं ,प्रभु क्यापिटलले १२औँ साधारण सभा डाकेको छ । 

सभा पुस २४ गते कमलादीमा बिहान ११ बजेबाट बस्ने निर्णय भएको छ । यही मंसिर २६ गते बसेको सञ्चालक समितिको १४९ बैठकले उक्त निर्णय गरेको छ ।

सभामा समान्य तथा विशेष गरी विभिन्न प्रस्तावहमा छलफल गरिने छ  । 

५ बर्ष अगाडि

प्रतिक्रिया