काठमाडौं ,अपर हेवाखोला हाइड्रोपवारको नवौँ साधारण सभा बस्ने भएको छ ।
मंसिर २६ गते सञ्चालक समितिको बसेको बैठकको गरेको निर्णयअनुसार यही पौष २४ गते युृनियन हाउस अनामनगरमा अपह्न्न २ बजेदेखि सभा हुने निर्णय भएको छ ।
सभामा सञ्चालक समिचिको आ.व. ०७६/०७७ को वार्षिक प्रतिवेदन, आ.व. ०७६/०७७ को लेखापरिक्षण प्रतिवेदन सहितको वार्षिक आर्थिक विवरण, आ.व. का लागि लेखा परिक्षकको नियुक्ति तथा निजको परिश्रमिक र अन्य विविध कुरा छलफल गरिने छ ।
प्रतिक्रिया