काठमाडौं, शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मुल्य ११७ रुपैयाँ ४६ पैसा तोकेको छ भने डलरको बिक्री मुल्य भने ११८ रुपैयाँ ६ पैसा तोकेको छ ।
यस्तै, यूरोपियन यूरो एकको खरिद मुल्य १४३ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री मुल्य १४३ रुपैयाँ ३९ रुपैंया रहेको छ ।
यसैगरि अन्य देशको मुद्रोको सटहीदर यस प्रकार छः
प्रतिक्रिया