ओलीले संवैधानिक परिषद बैठक बोलाएपछि प्रचण्ड बालुवाटारमा

५ बर्ष अगाडि

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार गएका छन्।

प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नलिँदै संवैधानिक परिषद बैठक बोलाएपछि त्यसबारे छलफल गर्न प्रचण्ड बालुवाटार गएका हुन् । 

पार्टीमा छलफल नै नगरी प्रधानमन्त्री ओलीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि नेकपामा विवाद बढेको छ ।

हिँजो बुधबारमात्रै सो अध्यादेश फिर्ता लिने २ अध्यषबीच सहमति भएपनि ओलीले सो अध्यादेश फिर्ता नलिँदै आज बेलुका साढे ५ बजेका लागि बोलाएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया