रौतहटबाट सिके राउतसहित तीन जना पक्राउ

७ बर्ष अगाडि

स्वतन्त्र मधेसका अभियान्त डा. सीके राउतसहित ३ जना पक्राउ परेका छन् । 

जिल्ला अदालत रौतहटमा तारेख बुझाउन आएका राउतलाई प्रहरीले अदालत बाहिरबाट पक्राउ गरेको हो । 

राज्य विप्लवको मुद्दामा तारेखमा रिहा भएका राउत आइतवार जिल्ला अदालतमा उपस्थित भएका थिए । 

अदालत बाहिरबाट राउत र उनका समर्थकसहित ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले जानकारी दिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया