काठमाडौं, चालु आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक रोजगारका लागि नयाँँ श्रम स्वीकृति लिने कामदारको संख्या गत आर्थिक वर्षको तुलनामा ९५.७ प्रतिशतले कमी आएको छ ।
गत वर्ष सोही अवधिभर यस्तो संख्या ५.६ प्रतिशतले बढेर ७९ हजार ८ सय ८० रहेको थियो ।
श्रम तथा रोजगार मन्त्रालयको तथ्याङक अनुसार यसवर्ष उक्त कामदारको संख्या ९५.७ ले घटेर ३ हजार ६ सय ६३ रहेको छ ।
प्रतिक्रिया