यस्तो छ यस वर्ष मेगा बैंकको लाभांश

५ बर्ष अगाडि

मेगा बैंकले आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।

बैंकको पुस २ गते विहान बसेको सञ्चालक समितिको बैठकले 

लगानीकर्ताहरुलाई गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर सहित ३.०५ प्रतिशत नगद गरी कुल १३.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकले प्रदान गर्ने उक्त लाभांश शेयरधनीहरुले  राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र पाउनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया