तिनाउ मिसन बैंकको लाभांश ६ प्रतिशत मात्र, नगद लाभांश शुन्य

५ बर्ष अगाडि

काठमाडौं – तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो । 
बैंकले नगद लाभांश भने नदिने निर्णय गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांश आसन्न साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले पाउने छन ।

५ बर्ष अगाडि

प्रतिक्रिया