नेपाल बैंकले घोषणा गरेयो १२ प्रतिशत लाभांश, बोनस कति ?

५ बर्ष अगाडि

काठमाडौं , नेपाल बैंक लिमिटेडले गत आ.व ०७६/०७७ को मुनाफाबाट नगद लाभांश (लाभांश कर समेत) वितरण गर्ने निर्णय गरेको छ ।

हिजो साझा बसेको बैठकको निर्णयअनुसार बैकले १२ प्रतिशत नगद बोनस शेयर र वितरण योग्य मुनाफाबाट ४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सो बैंकको गत आ.व.को बित्तिय विवरण अनुसारको शेयर प्रिमियमको चुत्ता पुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रहेको छ ।

 


 

५ बर्ष अगाडि

प्रतिक्रिया