काठमाडौं ,सुरिखोला हाइड्रोपावरको लिमिटेडले यही पौष २४ गते वार्षिक साधारण सभा गर्र्नेे भएको छ । सो दिन कम्पनिको मुख्य कार्यालय डब्लु टिसि त्रिपुरेश्वरमा बिहान ११ बजेबाट साधारण सभा गर्न निर्णय भएको हो ।
सभामा अध्यक्षको प्रतिवेदनउपर, आ.व ०७६र०७७ को लेखापरीक्षण प्रतिवेदन पारित गर्ने , अ.व ०७७र ०७८ को लेखापरीक्षक नियुक्ति गर्ने, सञ्चालक समिति गठन गर्ने, सञ्चालकको बैठक भत्ता तथा अन्य सुविधा र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन र अन्य विविध कुरा छलफल गरिने छ ।
प्रतिक्रिया