काठमाडौं , बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचकमा २ बजेसम्म आउँदा झिनो सुृधार भएको छ ।
कारोबारको तेस्रो घण्टा सम्म आउँदा नेप्से २.६५अंकले बढेर २०६४.०७ को बिन्दुमा पुगेको छ । तीन घण्टाको अवधिमा नेप्से परिसुचक ०.१३ प्रतिशतले बढेको हो ।
कारोबारमा आएका १२ उपसमुहमध्ये हाल ६ उपसमुह भने बढेका छन भने छ उपसमुह भने अहिले पनि रातोमै कायम रहेका छन ।
अहिले कारोबारमा आएका १९६ कम्पनिको ६७ लाख २९ हजार ९६६ कित्ता शेयर ३४ हजार ८७२ पटक खरिद विक्री हुदाँ ३ अर्ब ४७ करोड ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया