नेपाल सेवा लघुवित्तले विन लघुवित्तलाई प्राप्ती गर्ने भएको छ ।
पुष ३० गते दुई लघुवित्तविच मर्जरमा जाने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएसगैँ दुई लघुवित्त गाभिने भएका हुन् ।
दुई लघुवित्त मर्जरमा जाने भएसगैँ नेपाल स्टक एक्सचेञ्जले नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ।
उक्त मर्जर प्रकृया सम्पन्न भएसम्म लघुवित्तको शेयर कारोबार खुल्नेछैन।
प्रतिक्रिया