–नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने भएपछि बनेको विधान मस्यौदा समितिको आज बस्ने भनिएको बैठक स्थगीत भएको छ ।
यहि १५ गते एमाले पार्टी कार्यलय धुम्बाराहिमा बसेको विधान मस्यौदा समितिको बैठकले २२ गते विधान मस्यौदाको प्रारम्भिक खाका तयार गर्न बर्षमान पुन र बेदुराम भुसालको टिम र जनवर्गीय संगठनहरुको एकताकोलागि बिधि,निति तथा मापदण्डको खाका तयार गर्न गोकर्ण विष्ट र गिरिराजमणि पोख्रेलको टिम बनाएको थियो । तर आज व्यस्तताका कारण उक्त समितिको बैठक बस्न नसक्ने भएको मस्यौदा समितिका सदस्य गोकर्ण विष्टले जानकारी दिए ।
प्रतिक्रिया