राहत शिक्षकहरुले काठमाडौंमा सरकारविरुद्ध प्रर्दशन

७ बर्ष अगाडि

राहत शिक्षकहरुले स्थायी गर्न माग गर्दै काठमाडौंमा सरकारविरुद्ध प्रर्दशन गरेका छन । 

देशभरका राहत शिक्षकहरुले आईतबार काठमाडौंमा भेला भई स्वतहः स्थायी गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन । 

काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म ¥यालीसहित प्रर्दशन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया