कहिले हुदैंछ एभरेष्ट बैंकको बुक क्लोज ?

५ बर्ष अगाडि

काठमाडौं – एभरेष्ट बैंकको आव २०७६÷७७ को बार्षिक साधारण सभाका लागि पुस १० गतेदेखि २७ गतेसम्म शेयर दाखिला बन्द अर्थात् बुक क्लोज हुने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै यस्तो बताएको हो । 
त्यो अनुसार पुस ९ गतेसम्म कायम शेयरधनी मात्र  उक्त साधारण सभामा सहभागी हुन पाउने छन् भने सोही दिनसम्म कायम शेयरधनीले नै लाभांश पाउने छन् । 
बैंकको साधारण सभा पुस २७ गते हुदै छ । बैंकले ५.५३ प्रतिशत नगद र ५  प्रतिशत बोनस शेयर गरि कुल १०.५३ प्रतिशत लाभांशको प्रस्ताव उक्त सभामा लैजाने छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया