रिडी हाइड्रोको बोनस शेयर सुचिकृत

५ बर्ष अगाडि

काठमाडौं – रिडी हाइड्रो पावरको ५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ । उक्त कम्पनीको २ लाख ६५ हजार ५५९ कित्ता शेयर आज नेप्सेमा सुचिकृत भएको हो । 
अब नेप्सेले उक्त कम्पनीको शेयर मुल्य समायोजन भएपछि उक्त शेयरहरुको पनि खरिदबिक्री गर्न सकिने छ । हाल उक्त कम्पनीको शेयर मुल्य १५८ रुपैयाँ रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया