लक्ष्मी बैंकले आफ्ना लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको संचालक समितिको बैठकले गत आवकोको मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश गरि कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको उक्त लाभांश नपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रिया