स्पर्स लघुवित्तले आफ्ना लगानीकर्ताहरुलाई यस वर्र्षका लागि लाभांश प्रस्ताव गरेको छ ।
संस्थाको संचालक समितिले गत आवको १९.५० प्रतिशत बोनस शेयर र १.०३ प्रतिशत नगद लाभांश गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वुकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
हाल यस कम्पनीको चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार रहेको छ ।
प्रतिक्रिया