पहिलो दिन नै प्रभु लाईफको आईपिओमा ३ लाखको आवेदन

५ बर्ष अगाडि

प्रभु लाईफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा पहिलो दिननै ३ लाख भन्दा धेरै लगानीकर्ताले आवेदन दिएका छन् । यो  १.७७ गुणा बढीको आवेदन हो। 

हिजो  बेलुका ६ बजेसम्ममा ३ लाख ११ हजार ७४ जना आवेदकबाट ९६ लाख ९ हजार ५ सय ५० कित्ताको आवेदन परेको हो ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ मङ्सिर २९ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो ।

उक्त आईपिओमा छिटोमा मङ्सिर २ गतेसम्म आवेदन दिन सकिने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया