काठमाडौँ, आज आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११८ रुपैयाँ १६ पैसा तोकेको छ भने डलरको खरिद मुल्य ११७ रुपैयाँ ५६ पैसा तोकेको छ ।
यस्तै युरनेपियन युरो खरिद मुल्य १४२ रुपैयाँ ६२ पैसा तोकेको छ भने बिक्री मुल्य १४३ रुपैयाँ ३५ पैसा रहेक छ । यसैगरि अन्य मुद्राको मुल्य यस प्रकार छः

प्रतिक्रिया