नेप्सेमा अरुण भ्याली हाइड्रोको शेयर मूल्य समायोजन

५ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले लाभांश वितरण गर्ने भएपछि साधारणसभा र  लाभांश प्रयोजनको लागि आज बुक क्लोज गरेकोले मूल्य समायोजन भएको हो । 

यस अघि कम्पनीले आफ्ना लगानिकर्ताहरुलाई ५ प्रतिशत बोनस प्रसताव गरेको थियो ।
यो ।

कम्पनीको ५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर २६ देखि पुस २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया