११ एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)

७ बर्ष अगाडि

काठमाडौं– नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको शनिबार बसेको बैठकले ११ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

बढुवा सिफारिस भएकाको नामावली

७ बर्ष अगाडि

प्रतिक्रिया