आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक धितोपत्र बोर्ड पुगेको छ ।
बैंकले हालसम्मकै ठूलो ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको हो ।
यस अघि बैंकको मंसिर ३ गते बसेको साधारणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित भएपछि बैंकले बोर्ड पुगको हो ।
उक्त बैंकमा नेपाल सरकारको समेत लगानी रहेको छ भने यो नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।
प्रतिक्रिया