घुससहित बौद्धका डीएसपी पक्राउ

७ बर्ष अगाडि

काठमाडौं–  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी वृत बौद्धका डिएसपीलाई पक्राउ गरेको छ । 
शनिबार बृत्तका प्रमुख समेत रहेका  डीएसपी श्याम कुमार राईलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियार प्रवक्ता रामेश्वर ढंगालले जानकारी दिए । 
उनलाई कति घुसहित पक्राउ गरिएको भन्नेबारे चाही खुलाइएको छ्रैन । 

७ बर्ष अगाडि

प्रतिक्रिया