उपत्यकामा थप ५ सय ९४ जनामा संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा ३ सय ३१ पुरुष र २ सय ६३ महिला छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय १२, भक्तपुरमा ६९ र ललितपुरमा १ सय १३ जना कोरोना संक्रमित थपिएका हुन्।

५ बर्ष अगाडि

प्रतिक्रिया